विजयादशमी, शुभ दीपावली, नेपाल संवत् तथा छठ पर्वको पावन अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।
यी पर्वहरूले आपसी सद्भाव, एकता र आत्मीयता बढाउँदै हरेक घरपरिवारमा खुसी र नयाँ उत्साह ल्याऊन्।
सन्तोष साह
युवा अभियन्ता / युवा व्यवसायी